दफा १८७
शेयरधनीहरुबीच भएको सम्झौताको मान्यता
(१) कम्पनीको व्यवस्थापन, सञ्चालन तथा शेयरधनीहरुलाई प्राप्त मताधिकारको प्रयोगको बारेमा कम्पनीका शेयरधनीहरुका बीच भएको सम्झौता निजहरुबीच बाध्यात्मक रुपमा लागू हुनेछ ।
तर त्यस्तो सम्झौताको कुनै प्रावधान कम्पनी वा यसका अल्पमत शेयरधनीहरुको हित प्रतिकूल हुने भएमा सो हदसम्म स्वतः निष्क्रिय हुनेछ ।
(२) उपदफा (१) बमोजिम भएको सम्झौताको दुईप्रति त्यस्तो संम्झौता भएको मितिले पन्ध्र दिनभित्र सम्बन्धित शेयरधनीले कम्पनीमा पेश गर्नु पर्नेछ । त्यसरी शेयरधनीहरुबाट प्राप्त भएको सम्झौताको एकप्रति कम्पनीले सो प्राप्त गरेको पन्ध्र दिनभित्र कार्यालयमा पेश गर्नु पर्नेछ ।
तर त्यस्तो सम्झौताको कुनै प्रावधान कम्पनी वा यसका अल्पमत शेयरधनीहरुको हित प्रतिकूल हुने भएमा सो हदसम्म स्वतः निष्क्रिय हुनेछ ।
(२) उपदफा (१) बमोजिम भएको सम्झौताको दुईप्रति त्यस्तो संम्झौता भएको मितिले पन्ध्र दिनभित्र सम्बन्धित शेयरधनीले कम्पनीमा पेश गर्नु पर्नेछ । त्यसरी शेयरधनीहरुबाट प्राप्त भएको सम्झौताको एकप्रति कम्पनीले सो प्राप्त गरेको पन्ध्र दिनभित्र कार्यालयमा पेश गर्नु पर्नेछ ।
कम्पनी ऐन, २०६३
प्रस्तावना - ०
परिच्छेद - १
परिच्छेद - २
दफा ३: कम्पनीको संस्थापनादफा ४: कम्पनी संस्थापनाको लागि निवेदन दिनु पर्नेदफा ५: कम्पनी दर्ता गर्नु पर्नेदफा ६: कम्पनी दर्ता गर्न इन्कार गर्न सकिनेदफा ७: कम्पनी संगठित संस्था हुनेदफा ८: दायित्व सीमित हुनेदफा ९: शेयरधनीहरुको सङ्ख्यादफा १०: कम्पनीले पालन गर्नु पर्ने शर्तहरुदफा ११: पब्लिक कम्पनीको चुक्ता पुँजीदफा १२: केही खास कारोबार गर्न पब्लिक कम्पनी हुनु पर्नेदफा १३: प्राइभेट कम्पनी पब्लिक कम्पनीमा परिणत हुनेदफा १४: पब्लिक कम्पनी प्राइभेट कम्पनीमा परिणत हुनेदफा १५: म्याद, सूचना आदि तामेल गर्नेदफा १६: रजिष्ट्रारको काम र कर्तव्यदफा १७: संस्थापना पूर्व करार
परिच्छेद - ३
दफा १८: प्रबन्धपत्रदफा १९: प्रबन्धपत्रमा सहीछाप गर्नु पर्नेदफा २०: नियमावलीदफा २१: प्रबन्धपत्र वा नियमावलीमा संशोधनदफा २२: प्रबन्धपत्र र नियमावली प्रकाशन गर्नु पर्नेदफा २३: विवरणपत्र प्रकाशन गर्नु पर्नेदफा २४: विवरणपत्रमा लेखिएको कुराको जवाफदेहीदफा २५: प्रतिलिपि दिनु पर्नेदफा २६: कम्पनीको छाप र सोको प्रयोग
परिच्छेद - ४
दफा २७: शेयरको अड्ढित मूल्य र दरखास्तदफा २८: शेयरको बाँडफाँडदफा २९: प्रिमियम मूल्यको शेयर जारी गर्न सकिनेदफा ३०: फरक अधिकार भएका शेयर र त्यस्ता शेयरधनीको अधिकारदफा ३१: शेयरको विवरण कार्यालयमा पठाउनेदफा ३२: धितोपत्र कारोबार गर्नेदफा ३३: शेयर प्रमाणपत्रदफा ३४: ऋण वा डिबेञ्चर उठाउनेदफा ३५: डिबेञ्चर उठाउने कार्यविधिदफा ३६: डिबेञ्चर ट्रष्टी र कम्पनीबीच सम्झौता हुनु पर्नेदफा ३७: डिबेञ्चर ट्रष्टीले जाँचबुझ गर्न र विवरण माग गर्न सक्नेदफा ३८: कम्पनीले डिबेञ्चर ट्रष्टी समक्ष आवधिक विवरण पेश गर्नु पर्नेदफा ३९: डिबेञ्चर ट्रष्टीको अधिकार र दायित्वदफा ४०: डिबेञ्चर ट्रष्टीले सेवा शुल्क लिनेदफा ४१: डिबेञ्चर ट्रष्टीलाई डिबेञ्चरवालाको अधिकार हुनेदफा ४२: शेयर वा डिबेञ्चर बिक्री गर्न वा धितोबन्धक राख्न सकिनेदफा ४३: शेयर वा डिबेञ्चर दाखिल खारेज गर्नेदफा ४४: शेयर वा डिबेञ्चरको दर्ता गर्न इन्कार गर्न सकिनेदफा ४५: शेयर वा डिबेञ्चर दाखिल खारेज हुने अन्य अवस्थादफा ४६: शेयरधनी र डिबेञ्चरवालाको दर्ता किताबदफा ४७: शेयरमा रहेको हक सम्बन्धी जानकारीदफा ४८: शेयरधनीको ठेगानादफा ४९: शेयरधनीको सूचीदफा ५०: आधारभूत शेयरधनीहरुदफा ५१: शेयर, डिबेञ्चर र ऋणको लगतदफा ५२: शेयरमा दाबीदफा ५३: शेयर बापतको रकमको भुक्तानीदफा ५४: साझा गरी लिएको शेयरको रकम चुक्ता गर्नेदफा ५५: शेयर डिबेञ्चरमा हकदार मानिनेदफा ५६: शेयर पुँजी हेरफेर गर्ने कम्पनीको अधिकारदफा ५७: शेयर पुँजी घटाउनेदफा ५८: शेयर पुँजी घटाउन अदालतको स्वीकृति प्राप्त गर्ने कार्यविधिदफा ५९: पुँजी घटाइएको शेयरमा शेयरधनीहरुको दायित्वदफा ६०: कम्पनीको खुद सम्पत्ति घटेमा सञ्चालक जिम्मेवार हुनेदफा ६१: कम्पनीले आफ्नोशेयर आफैले खरिद गर्न नहुनेदफा ६२: कम्पनीले आफ्नोशेयर खरिद गर्न कुनै ऋण वा आर्थिक सहयोग दिन नहुनेदफा ६३: कारोबार प्रारम्भ गर्न स्वीकृति लिनु पर्नेदफा ६४: डिस्काउण्टमा शेयर निष्काशन गर्न वा बिक्री गर्न नहुनेदफा ६५: अग्राधिकार शेयरदफा ६६: नाबालक र कानून बमोजिम करार गर्न अयोग्य व्यक्ति संस्थापक हुनमा बन्देजदफा ६६क: कर्मचारी शेयर बिक्री योजना
परिच्छेद - ५
दफा ६७: कम्पनीको साधारण सभादफा ६८: सञ्चालक उपस्थित हुनु पर्नेदफा ६९: सभाको वैधानिकतादफा ७०: सभामा भाग लिन र मतदान गर्न नपाउने अवस्थादफा ७१: साधारण सभामा मतदान गर्ने अधिकारदफा ७२: सञ्चालकको निर्वाचन गर्दा मतदान गर्ने व्यवस्थादफा ७३: गणपूरक सङ्ख्यादफा ७४: छलफल र निर्णयदफा ७५: विवरण राख्नु पर्नेदफा ७६: वार्षिक साधारण सभादफा ७७: वार्षिक साधारण सभामा पेश गर्नु पर्ने र निर्णय हुनु पर्ने विषयहरुदफा ७८: कार्यालयमा प्रतिवेदन पेश गर्नु पर्नेदफा ७९: वार्षिक साधारण सभाको निमित्त कागजात तयार राख्नेदफा ८०: वार्षिक विवरण पेश गर्नेदफा ८१: विवरण नपठाएमा जरिबाना हुनेदफा ८२: विशेष साधारण सभादफा ८३: विशेष प्रस्ताव पेश गर्नु पर्नेदफा ८४: शेयरधनीहरुलाई संक्षिप्त आर्थिक विवरण पठाउने व्यवस्थादफा ८५: दर्ता नम्बर उल्लेख गर्नु पर्ने
परिच्छेद - ६
दफा ८६: सञ्चालक समिति र सञ्चालकको सङ्ख्यादफा ८७: सञ्चालकहरुको नियुक्तिदफा ८८: सञ्चालक हुनको निमित्त लिनु पर्ने शेयरदफा ८९: सञ्चालकको पदमा नियुक्त हुन वा बहाल रहन नसक्ने अवस्थादफा ९०: सञ्चालकहरुको कार्यकालदफा ९१: सञ्चालकहरुको पारिश्रमिक, भत्ता, पुरस्कार इत्यादिदफा ९२: सञ्चालकहरुले जानकारी गराउनु पर्नेदफा ९३: सञ्चालकको संलग्नता रहेको कम्पनीसँगको कारोबारदफा ९४: सञ्चालकले शेयर बारेमा जानकारी गराउनु पर्नेदफा ९५: सञ्चालक समितिको अधिकार र कर्तव्यदफा ९६: प्रबन्ध सञ्चालकको नियुक्ति र कम्पनीको व्यवस्थापनदफा ९७: सञ्चालक समितिको बैठकदफा ९८: सञ्चालक समितिको बैठकको सूचनादफा ९९: सञ्चालकहरुको जवाफदेही तथा दायित्वदफा १००: धितोपत्रको जानकारी गराउनु पर्नेदफा १०१: पदाधिकारी वा शेयरधनीलाई ऋण प्रदान गर्न प्रतिवन्धदफा १०२: पदाधिकारीले झुट्टा विवरण दिन नहुनेदफा १०३: अन्य व्यक्तिसँगको कारोबार र कम्पनीको अधिकार क्षेत्रदफा १०४: कम्पनीलाई बन्धनकारी हुनेदफा १०५: सञ्चालकहरुको अख्तियारीमा प्रतिबन्धदफा १०६: भईसकेको काम कारबाहीको मान्यतादफा १०७: सञ्चालक तथा कम्पनी सचिवको दर्ता किताब
परिच्छेद - ८
दफा ११०: कम्पनीले लेखापरीक्षक नियुक्त गर्नु पर्नेदफा १११: लेखापरीक्षकको नियुक्तिदफा ११२: लेखापरीक्षकमा नियुक्त हुन नसक्नेदफा ११३: कार्यालयले लेखापरीक्षक नियुक्त गर्न सक्नेदफा ११४: हिसाब किताब र लेखा दिनु पर्नेदफा ११५: लेखापरीक्षकको काम र कर्तव्यदफा ११६: लेखापरीक्षण प्रतिवेदनमा लेखापरीक्षकको सही हुनु पर्नेदफा ११७: सूचना दिनु पर्नेदफा ११८: लेखापरीक्षकको पारिश्रमिकदफा ११९: नियुक्त लेखापरीक्षकलाई हटाउने व्यवस्था
परिच्छेद - १०
दफा १२६: ऋण तिर्न सक्षम कम्पनीको खारेजी (लिक्विडेशन)दफा १२७: लिक्विडेटर तथा लेखापरीक्षकको नियुक्तिदफा १२८: दामासाही सम्बन्धी प्रचलित कानून बमोजिम हुनेदफा १२९: दायित्व भुक्तानी गर्न कम्पनी असक्षम भएमा निवेदन दिनु पर्नेदफा १३०: लिक्विडेटरले कम्पनीको सम्पत्ति आफ्नो जिम्मामा लिन सक्नेदफा १३१: लिक्विडेटरको अधिकार र कर्तव्यदफा १३२: कम्पनीको दर्ता खारेजीदफा १३३: साहू तथा शेयरधनीले उजूर गर्न सक्नेदफा १३४: जालसाजी वा ठगी गरेमा कारबाही गर्नेदफा १३५: सुरक्षित साहूहरुको अधिकारमा कुनै असर नपर्ने
परिच्छेद - २१
दफा १७२: कम्पनीको अभिलेख र कम्प्यूटरको प्रयोगदफा १७३: नेपाल सरकारको स्वामित्वमा रहेका संस्थान कम्पनीमा परिणत हुन सक्नेदफा १७४: साबिकवालाले हालवालालाई बुझाउनु पर्नेदफा १७५: सम्बद्ध कम्पनीबीच कारोबारदफा १७६: कम्पनीहरुबीचको कारोबारमा प्रतिबन्धदफा १७७: कम्पनी गाभिन सक्नेदफा १७८: निर्देशन दिने अधिकारदफा १७९: बोनस शेयरदफा १८०: यस ऐन वा नियमावलीको बर्खिलाप भए गरेका काम कारबाही बदर हुनेदफा १८१: कम्पनीको कारोबार सम्बन्धी सूचनादफा १८२: लाभांशदफा १८३: लगानीकर्ता संरक्षण कोषदफा १८४: कम्पनीको कार्यालयदफा १८५: कम्पनी सचिवको नियुक्तिदफा १८६: कम्पनी सचिवको काम, कर्तव्य र अधिकारदफा १८७: शेयरधनीहरुबीच भएको सम्झौताको मान्यतादफा १८७क: सम्पत्ति शुद्धीकरणको निवारणको लागि आवश्यक कार्य गर्नु पर्नेदफा १८८: कम्पनी अध्यादेश, २०६२ निष्क्रिय भएपछि त्यसको परिणाम